व्यास १३ र १४ मा खनालको घर दैलो

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ६

नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले बुधबार व्यास नपाको वडा नम्बर १३ र १४ का मतदातासँग पनि भेट गरि आफ्ना प्रतिबद्धताहरु सार्वजानिक गर्दै चुनावमा सुर्य चिन्हमा मतदान गरि सहयोग गर्न अनुरोध गरेका छन् । सो अवसरमा खनालले आफु काम गर्न आएको हुँदा एक पटक मौका दिन मततादाहरुसँग अनुरोध गरेका थिए ।

सो अवसरमा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सचिवालय सदस्य केदार सिग्देल र विष्णुभक्त सिग्देल, प्रदेश कमिटिका सदस्य अमर भण्डारी, जिल्ला कमिटिका उपसचिव प्रदिप अधिकारी, जिल्ला कमिटिका सदस्यहरु भुपेन्द्र कोईराला, प्रेमप्रसाद पौडेल, व्यास नगर कमिटिका सदस्यहरु मेघनाथ आचार्य, मनोज सुवर्णकार, नुरबहादुर आले लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण