हत्या आरोपमा पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ८

शुक्लागन्डकी नपा–७ का ३८ बर्षिय सुरेन्द्र विकको हत्या गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–४ स्थायी घर भई हाल शुक्लागण्डकी नपा–७ स्याउली बजारमा डेरा गरी बस्ने ५७ बर्षिय देवबहादुर चन्दलाई पक्राउ गरेको छ ।

विकको शव शुक्रबार विहान शुक्लागण्डकी नपा–७ स्याउली बजार स्थित खैरेनीटार–भिमाद सडकको नालीमा फेला परेको थियो । सो घटनाको बारेमा इलाका प्रहरी कार्यालय बेलचौतारा माार्फत सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलमा गई प्रारम्भिक अनुसन्धान गर्दा बिकको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी उक्त नालीमा फालेको आशंकामा चन्दलाई पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसी मोहनबहादुर खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले