तनहुँमा मतगणनाको तयारी, गणनास्थलमा तारजाली र सिसि क्यामेरा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ९

मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ क्षेत्र नम्बर १ मा मतगणनाको सम्पुर्ण कार्य पुरा गरेको जनाएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा २ स्थानमा मतगणना गरिने सहायक निर्वाचन अधिकृत मिनबहादुर कुँवरले जानकारी दिए ।

मतगणना स्थलमा तार जाली र सिसि क्यामेरा जडान गरिएको छ भने आवश्यक सुरक्षाको प्रबन्ध पनि मिलाईने कुवँरले बताए ।

साँझ ५ बजे मतदान सकिएपश्चात गणनास्थलमा सम्पुर्ण मतपेटिका ल्याईसकेपछि उम्मेदबारका प्रतनिधिहरुसँग बैठक बसेर मात्र गणनाबारे निर्णय हुने कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित