देवघाट गाउँपालिकामा ६३१६ मत खस्यो, मेत पेटिका दमौली लैजाँदै

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख १०

आईतबार भएको तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा तनहुँको देवघाट गाउँपालिकामा ६३१६ मत खसेको छ । देवघाट गाउँपकालिममा १२७१२ मतदाता रहेका थिए । बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको थियो ।

देवघाटको वडा नम्बर १ मा २१०१ मतदाता रहेकोमा ११३८ मत खसेको छ । यसैगरि वडा नम्बर २ मा २६०१ मतदाता रहेकोमा १०९७ मत खसेको छ । त्यस्तै वडा नम्बर ३ मा १६८२ मतदाता रहेकोमा ६४३ मत खसेको छ ।

यसैगरि वडा नम्बर ४ मा १५७२ मतदात रहेकोमा ६८१ मत खसेको छ भने वडा नम्बर ५ मा ४६९४ मतदाता रहेकोमा २७५७ मत खसेको छ ।
सबै मतपेटिकाहरुलाई कडा सुृरक्षा घेराको विच दमौलीमा रहेको मतगणनास्थलमा ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित