देवघाट गाउँपालिकाको मतगणनामा रास्वपाका उम्मेदबार वाग्लेको अग्रता

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख ११

उपनिर्वाचन अन्तर्गत तनहूँ क्षेत्र नम्बर १ को देवघाट गाउँपालिकाको मतगणना सकिँदा रास्वपाका उम्मेदबार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता भएको छ । देवघाट गाउँपालिकाको ५ वटै वडाको मतगणना सकिँदा वाग्लेको अग्रता रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवघाटको वडा नम्बर १ मा रास्वपाका उम्मेदबार वाग्लेले २७८, नेपाली काँग्रेसका गोविन्द भट्टराईले ३३३ र एमालेका सर्वेन्द्र खनालले ४९४ मत पाएका थिए । त्यस्तै वडा नम्बर २ मा वाग्लेले २०७, भट्टराईले ५८० र खनालले २८० मत पाए । त्यसैगरि वडा नम्बर ३ बाट वाग्लेले २४९, भट्टराईले ३२२ र खनालले ५५ मत पाएका छन् ।

यस्तै वडा नम्बर ४ बाट वाग्लेले १६८, भट्टराईले २७२ र खनालले २३० मत पाएका छन् भने वडा नम्बर ५ बाट वाग्लेले १३८६, भट्टराईले ६९५ र खनालले ६०५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल