भ्रष्टाचार विरुद्ध एक्लै आन्दोलन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ३०

भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै नपा-२ दमौलीका युवा अभियन्ता प्रविण पौडेल एक्लै आन्दोलनमा उत्रिएका छन् । पौडेलले आईतवारदेखि व्यास नपा-३ स्थित अनसन चोकमा आन्दोलनमा उत्रिएका छन् ।

भ्रष्टाचारीलाई कडा कारवाही हुनुपर्ने आफ्नो माग रहेको पौडेलले बताए । उनले २०४६ पछि सार्वजनिक पदमा बस्ने सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् ।

आफू आन्दोलनमा एक्लै भएपनि आफ्नो मागमा सबै दमौलीबासीको ऐक्यबद्धता रहेको पौडेलले बताए । धेरै बुवा आमाले आफुलाई शुभकामना दिनुभएको पौडेलले बताए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो