दिप फिल्मस नेसनल म्युजिक अवार्ड–२०८० हुने

Devghat Online

शेयर गरौ

दुर्गानिधि कौडाल (नवराज)
काठमाडौं, असार ५

नेपाली गीत संगीत प्रति हाम्रो उच्च सम्मान नारा सहित काठमाडौंमा ‘दिप फिल्मस नेसनल अवार्ड २०८०’ हुने भएको छ ।

विभिन्न नेपाली गीत संगीतलाइ समेटेर आयोजना हुन लागेको उक्त अवार्ड कार्यक्रममा समावेश हुन चहानेले आउँदो असार १० गतेदेखी साउन १० गते सम्म आफ्नो–आफ्नो बिधाको आवेदन दिन पाइने भएको छ ।

विभिन्न गीत संगीतको २० बिधा रहेको फर्ममा आफु सहभागी हुन चाहेको बिधा छनोट गरेर फर्म भर्न सकिने आयोजकले जनाएको छ ।

आवेदन फर्म भर्न चहानेहरुले दिप फिल्मस ग्रुप प्रडक्सन प्रालीमा मोवाईल नम्बर ९८६७०६४०५९ मा सम्पर्क गर्न सक्नेछन् । उक्त कार्यक्रममा नयाँ पुरानो सबै अडियो÷भिडियो समाबेस गर्न सकिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा