सामाजिक विकासमा म्याग्देको १९ करोड ६१ लाख ८५ हजार बिनियोजन

Devghat Online

शेयर गरौ

दमौली, असार १८

म्याग्दे गाँउपालिकाले आर्थिक वर्ष ०८०÷०८१ मा संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा ११ करोड ६५ लाख ५९ हजार विनियोजन गरेको छ ।

यसैगरि आर्थिक विकास क्षेत्रमा ४ करोड ५५ लाख, सामाजिक विकास क्षेत्र अन्तरगत ९ करोड ६१ लाख ८५ हजार, पुर्वाधार विकास क्षेत्रमा १८ करोड ३६ लाख ६६ हजार र वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ३४ लाख ४० हजार गरिक कुल ५५ करोड ५३ लाख ५० हजार वजेट व्यवस्थापन गरेको छ ।

यसमध्ये चालु खर्चमा २१ करोड ५३ लाख ८५ हजार अर्थात ३८.७८ प्रतिशत र पुँजीगत खर्च तर्फ ३३ करोड ९९ लाख ६५ हजार अर्थात ६१.२२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले