सेनाको गरिमामाथि आँच आउने टिप्पणी स्विकार्य हुँदैनः काँग्रेस नेता भण्डारी

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ३१

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले नेपाली सेनाको गरिमा माथि आँच पुग्ने हिसाबले गरिने कुनै पनि टिका टिप्पणी स्वीकार्य नहुने बताएका छन् ।

नेपाल राष्ट्र एकीकरण देखि मुलुकको रक्षा गर्ने विषयमा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको हुँदा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिको सधै उच्च सम्मान गर्नुपर्ने सांसद भण्डारीको भनाई रहेको छ ।

नेपाली सेनाको विषयमा पछिल्लो विभित्र टिकाटिप्णी भई रहेको अवस्थामा सांसद भण्डारीले सो कुरा बताएका हुन् । मुलुकमा विषम परिरिस्थती सृजना हुँदा समेत नेपाली सेनाले जिम्मेवार ढंगले निर्वाह गरेको सांसद भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण