तनहुँ प्रहरीद्वारा हराएका आठ थान मोबाइल फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण

Devghat Online

शेयर गरौ

दमौली, साउन ३

तनहुँ प्रहरीले बिभिन्न मिति, समय र स्थानमा हराएको आठ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । पीडित व्यक्तिले मोबाइल हराएको भनी जिल्ला प्रहरी कार्यालयमा दिएको लिखित निबेदनहरुको आधारमा खोजतलास गर्ने क्रममा फेला परेपछि बुधबार संम्बन्धित व्यक्तिलाई बोलाएर हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

स्यामसुङ, रेड्मी, रियलमी लगायत विभिन्न कम्पनीका ८ वटा मोबाइलहरु फेला पारी सम्बन्धित मोबाइल धनीहरुलाई हस्तान्तरण गरिएको तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले