देवघाटको गलेश्वर क्षेत्रमा लियो क्लवको बृक्षारोपण

Devghat Online

शेयर गरौ

देवघाट, साउन १३

देवघाटको गलेश्वर क्षेत्रमा शनिबार बृक्षारोपण आयोजन गरिएको छ । लियो क्लव अफ देवघाट चैतारी, लायन्स क्लव अफ बालकुमारी कलेज, लायन्स क्लब अफ नारायणगढ चौतारी, लियो क्लव अफ बालकुमारी कलेज, लियो क्लव अफ भरतपुर युथ, लियो क्लव अफ चितवन माउन्ट एभरेस्ट, लियो क्लव अफ चितवन ग्रीनको संयुक्त आयोजनामा देवघाटधामको गलेश्वर क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

सो अवसरमा विभिन्न पाँच प्रकारका ३० वटा विरूवाहरू रोपिएको थियोे । साउन महिना लायन्सका लागि वातावरणको महिनाको रूपमा मनाईने हुदाँ सोही अनुसार बृक्षारोपण गरिएको लियो क्लव अफ देवघाट चैतारीका अध्यक्ष लियो रक्षा कार्कीले बताइन् । सो कार्यक्रममा लियो तथा लायन्स क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता