भारतको स्वतन्त्रता दिवसको अवसरमा देवघाटमा शुभकामना तथा अमृत भोजन

Devghat Online

शेयर गरौ

विष्णु पाण्डे
देवघाट, भदौ २

भारतको ७७ औं स्वतन्त्रा दिवसको अवसरमा शनिबार देवघाटमा शुभकामना तथा अमृत भोजन कार्यक्रम आयोजना गरियो । नेपाल–भारत आदिवासी तथा जनजाती मैत्री संघ द्वारा आयोजित सो कार्यक्रम देवघाट स्थित गलेश्वर आश्रममा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष बिनोद कुमार गुरुङ, देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले नेपाल–भारत सम्बन्धको महत्वको बारेमा धारणा राखेका थिए ।

सो कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्यहरु कमला गुरुङ, सरस्वती परियार, बुद्धि ब.पाण्डे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन सन्जिब गिरिले गरेका थिए भने बटुकहरुले स्वस्ती बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले