म्याग्देको महेन्द्र माविले बस सेवा सन्चालनमा ल्यायो

Devghat Online

शेयर गरौ

दमौली, भदौ ४

म्याग्दे गाउँपालिका–१ स्थित महेन्द्र माविले स्कुल बस सञ्चालनमा ल्याएको छ ।

सो बसको सोमबार विधिपुर्वक पुजा गरियो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बसको चावी विद्यालयका प्रअलाई हस्तान्तरण गरे । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर थापा, वडा अध्यक्ष मणिभद्र वाग्ले लगायत जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

उक्त बस खरिद गर्न म्याग्दे गाउँपालिकाले ४० प्रतिशत रकम अनुदान प्रदान गरेको थियो भने बाँकी ६० प्रतिशत रकम विद्यालयले पुर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट संकलन गरेको विद्यालयका प्रअ सोमबहादुर थापाले बताए ।

बस सन्चालनमा आएपछि विद्यालयको पठनपाठनमा प्रत्यक्ष फाईदा पुग्ने प्रअ थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले