नारायणगढ–मुग्लिनको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने अनुमान

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ ५

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने सडक डिभिजन भरतपुरले बताएको छ । हिजो राती करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ ।

पहिरो पन्छाउन दुई वटा मेशिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । ‘हिजो राती १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पुरै पन्छाउन अझै  केही घण्टा लाग्छ सक्छ’, उनले भने ।

आज यात्रा गर्न लागेका यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर