मुग्लिन नारायणगढ सडक दुईतर्फी सन्चालन

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ ५

मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी सन्चालनमा आएको छ । सडकमा खसेको पहिरो पन्छाएपछि मंगलबार दिउँसोबाट उक्त सडकको अवरोध हटेको हो ।

सोमबार राती करिब ८ बजे बजेतिर खसेको पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको थियो । बिहान देखी निरन्तरको प्रयासपछि दिउँसो १२.५५ बजेबाट उक्त सडक सन्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले