देवघाटधाम जेसीज सप्ताह भोलीदेखी, विभिन्न कार्यक्रम गरिने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १८

देवघाटधाम जेसीजको आयोजनामा भोलीबाट जेसीज सप्ताह–२०२३ कार्यक्रम हुने भएको छ । सप्ताहको पहिलो दिन भोली भदौ १९ गते मंगलबार देवघाटधाम स्थित गलेश्वर आश्रममा रहेको सिद्धेश्वर महादेवको मन्दिरमा पुजा तथा सरसफाइ कार्यक्रम गरेर सुरू गरिने जेसीज सप्ताह कार्यक्रम मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष–२०२३ जेसी रघु मल्लले जानकारी दिए ।

सप्ताहको अवसरमा देवघाटधाम जेसीजले साताव्यापीरुपमा विभिन्न कार्यक्रम गरिने मनाईने देवघाटधाम जेसीज वर्ष–२०२३ अध्यक्ष जेसी बिष्णुहरी सापकोटाले बताए । सप्ताहलाई भव्य तरिकाले मनाउन विभिन्न तयारी गरिएको अध्यक्ष सापकोटाले बताए । सप्ताह कार्यक्रमलाई समाजमा प्रभाव पर्ने कार्यक्रम गरिने सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको