पौडी खेल्ने क्रममा नदीले बगाएका व्यक्तिको उद्धार

Devghat Online

शेयर गरौ

दमौली, भदौ २०

बुधबार दिउँसो तनहुँ ब्यास नगरपालिका–३ स्थित सेती मादी नदीको दोभानमा पौडी खेल्न गएका ब्यास नपा–४ मदरसा टोलका २४ बर्षिय सन्तोष गुरुङलाई पौडी खेल्ने क्रममा नदीले बगाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

गुरुङलाई पौडी खेल्ने क्रममा नदीले बताएको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोली र स्थानिय बासिन्दाहरुको सयुँक्त प्रयासमा उद्धार गरी उपचारको लागी दमौली अस्पताल लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचार भईरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य