देवघाटको त्रिशुली र कालीगण्डकी नदीको संगममा डुबेर एक जना बेपत्ता

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २१

विहिबार दिउँसो देवघाट गाउँपालिका–५ स्थित त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल बेणी संगममा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।

चितवन जिल्ला भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने ५७ बर्षिया रुद्र भण्डारी नदीमा डुबी बेपत्ता भएका हुन् । उनको खोजतलास भईरहेको, हालसम्म फेला नपरेको देवघाट प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले