स्वास्थ्य कार्यालयको समग्र कार्यक्रमहरुको समिक्षा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

स्वास्थ्य कार्यालय तनहुँले आर्थिक वर्ष २०७९÷८० मा सम्पादन गरेका समग्र स्वास्थ्य कार्यक्रमहरूको समिक्षा सम्पन्न भयको छ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख शान्ति रमण वाग्ले, ब्यास नपा प्रमुख बैकुन्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, समाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक सुरज गुरौ, तथ्याङक अधिकृत ऋसिराम पौडेल, स्वास्थ्य निर्देशनालयका तथ्याङक अधिकृत टिकाराम सापकोटा १० बटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुखको उपस्थिती रहेको थियो ।

सो अवसरमा गत बर्ष तनहुमा स्वास्थ्य कार्यक्रम तर्फ उत्कृष्ट हुन सफल म्याग्दे गाउँपालिका वडा न नम्बर ४ स्थित थर्पु स्वास्थ्य केन्द्र, तथा स्थानिय तह मध्येमा उत्कृष्ट हुन सफल ब्यास नगरपालिका र कर्मचारी तर्फ उत्कृष्ट हुन सफल दमौली अस्पतालका सि. अहेब दिनेश पण्डितलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि