किसान सहकारीको सप्तगन्डकी सेवा केन्द्र देवघाटमा

Devghat Online

शेयर गरौ

देवघाट, असोज २८

किसान बचत तथा ऋण सहकारी संस्था लि.को सप्तगन्डकी सेवा केन्द्र देवघाटमा शुभारम्भ गरिएको छ । वडा नम्बर ५ को मणिमुकुन्देश्वर चोकमा स्थापना गरिएको उक्त सेवा केन्द्रको आइतबार देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवरले उद्घाटन गरे ।

सहकारी संस्थाका अध्यक्ष ऋषिराम सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सन्चालन किसान साकोसका सचिव सरस्वती कडेलले गरेकी थिइन् । सो कार्यक्रममा वडा नम्बर–५ सदस्य कमला गुरूङ, बुद्धि बहादुर पाण्डे तथा पूर्व वडा अध्यक्ष याल बहादुर गुरूङ, उद्योग वाणिज्य संघ देवघाट अध्यक्ष रोशन श्रेष्ठ तथा सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको