मदरसाको कक्षा कोठा निर्माणकोलागि सांसद श्रेष्ठको ५० हजार सहयोग

Devghat Online

शेयर गरौ

बारा, कार्तिक ३

बारा क्षेत्र नम्बर ४ का सांसद तथा पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले मदरसाको कक्षा कोठा निर्माणकोलागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

जितपुर सिमरा उपमहानगर पालिका वडा नम्बर २० मा रहेको मदरसा अरविया नुमानिया वसडिलुवाको दुई वटा कक्षा कोठा निर्माणकोलागि आफुलाई प्राप्त मासिक तलब भत्ता वापतको ५० हजार रुपैयाँ उपलब्ध गराएका हुन् ।

दशैंको शुभकामना आदान प्रदान कार्यक्रम तथा जनताको समस्या सुन्ने क्रममा मदरसाका विद्यार्थीहरुको अवस्था बिजोज देखेपछि आफुले तत्कालै उक्त सहयोग गरेको सांसद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको