सचिव अर्यालको नेतृत्वमा एमालेको टोली जाजरकोटमा

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक २०

नेकपा एमाले सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालको नेतृत्वमा एमालेका सांसद तथा नेताहरुको टोलीले सोमबार भुकम्प प्रभावित क्षेत्र जाजरकोटको भेरी नगरपालिका–३ को माथिल्लो थाप्लेको स्थलगत निरिक्षण गरेका छन् ।

पुर्व भुमिसुधारमन्त्री अर्यालको नेतृत्वमा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ लगाएतले भुकम्प प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेका थिए ।

सो क्रममा भेरी नगरपालिका–३ को माथिल्लो थाप्लेमा भुकम्पले भत्किएका संरचनाहरुको निरिक्षण गरि भुकम्प प्रभावितहरुसँग भेटघाट गरेका थिए । साथै सो क्रममा राहत वितरणको अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता