एनआरएनए बेल्जियमद्वारा देवघाटका बृद्धबृद्धालाई न्यान्नो लत्ताकपडा वितरण

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २०

देवघाट गाउँपालिका–५ स्थित देवघाटधाममा रहेको देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रममा रहेका ७० जना वृद्ध वृद्धाहरुलाई एनआरएनए बेल्जियमले सोमबार न्यान्नो कपडा वितरण गरेको छ । एनआरएनए बेल्जियमका प्रतिनिधिले सोमबार आश्रममा गई बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेका हुन् ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले विभिन्न संघ संस्थाले बृद्धबृद्धालाई न्यानो कपडा र खाद्यान्नहरु वितरण गरेर उदाहरणीय कार्य गर्दै आएको बताए ।

एनआरएन बेल्जियमका अध्यक्ष सीता सापकोटाले बृद्वा बुवाआमालाई लत्ताकपडा वितरण गर्दै बृद्धबृद्धालाई सहयोग गर्नु सबैको कतव्र्य भएको बताइन् । सो अवसरमा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन