देवघाटमा भेटिएको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडियो

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २२

देवघाट गाउँपालिका ५ नयाँबस्ती स्थित स्थानिय राजु थापमगरको घरमा थुपारेको ढुङ्गामा करिब २० दिन देखि देखिएको करिब २ मीटर लामो अजिङ्गरलाई मंगलबार सुरक्षित स्थानमा लगेर छाडिएको छ ।

इलाका प्रहरी कार्यालय देवघाट, सव डिभिजन वन कार्यालय देवघाट तथा स्थानिय बासिन्दाहरुको सहयोगमा उक्त अजिङ्गरलाई नियन्त्रणमालिई सुरक्षित स्थानमा लगी छोडिएको इप्रका देवघाटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता