प्रधानमन्त्री प्रचण्ड भोली आबुँखैरेनी आउने, आबुँखैरेनी अस्पतालको उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, कार्तिक ३०

आँबुखैरेनी गाउँपालिका अन्तर्गतको १५ शैयाको आँबुखैरेनी अस्पतालको भोली शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।

आबुँखैरेनी गाउँपालिका परिसरमा रहेको उक्त अस्पतालको शुक्रबार विहान ११ बजे प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सो कार्यक्रममा उपस्थितीकोलागि अध्यक्ष चुमानले सम्पुर्ण राजनीतिक दल, संघ संस्था, विद्यालयल, आमा समुह, टोल विकास संस्था, युवा क्लव तथा सम्पुर्ण गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् । अस्पताल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भईसकेको अध्यक्ष चुमानले बताए ।

सोही दिन प्रधानमन्त्री प्रचण्डलले तनहुँको आवुँखैरेनी र गोरखा नगरपालिका जोड्ने मस्र्याङदी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका