लम्पी स्किनबाट मृत्यु भएका पशुधनीलाई राहत उपलब्ध

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ११

म्याग्दे गाउँपालिकाले लम्पी स्किनबाट पशुको मृत्यु भएका कृषकलाई राहत उपलब्ध गराएको छ । व्यवसाय पुनस्थापना सहयोग कार्यक्रम अन्तर्गत सोमबार त्यस्ता कृषकहरुलाई सहयोग हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा माहामारीको रुपमा फैलिएको लम्पि स्किन रोगबाट मृत्यु भएका ४० वटा गाई, भैसी गोरु र राँगा मध्ये बिमा नगरेका ३५ वटा पशुको राहत उपलब्ध गराईएको हो । गाउँपालिकाले प्रति पशुको १० हजार रुपैयाँको दरले राहत उपलब्ध गराएको गाउँपालिकाका पशु स्वास्थ्य सेवाका प्रमुख डा. विनयकुमार शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक