आवुँखैरेनीद्वारा अध्ययन प्रोत्साहनको लागि जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, मंसिर १८

आँबुखैरेनी गाउँपालिकाले अध्ययन प्रोत्साहनको लागि जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रम बमोजिम एमविविएस÷पिएचडि विपन्न तथा जेहनदार विधार्थीलाइ छात्रावृती कार्यक्रम अन्तर्गत उक्त छात्रबृत्ति रकम उपलब्ध गराईएको हो ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ स्थित भदौरे टोल निवासी रबिन्द्र परियार र कालुमाया परियारको छोरा विशाल परियारलाई थापाथली क्यामपसमा सिभिल ईन्जिनियररिङ अध्ययन गर्नको लागि गाउँपालिकाको तर्फबाट अध्ययन प्रोत्साहन स्वरुप ५० हजार बराबर छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाले एमविविएस अध्ययन गर्ने जेहेन्दार र विपन्न विद्यार्थी तथा उच्च शिक्षा अध्ययन गर्ने सिमान्तकृत चेपाङ समुदायका विद्यार्थाीलाई पनि छात्रबृत्ती उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय