देवघाटधाम जेसीजको अध्यक्षमा रघु मल्ल चयन

Devghat Online

शेयर गरौ

देवघाट, पुस १५

देवघाटधाम जेसीजको वर्ष २०२४ को अध्यक्षमा जेसी रघु मल्ल चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट मल्ल अध्यक्षमा चयन भएका हुन्।

अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा जेसी सुजन गुरुङ र जेसी करिस्मा गुरूङ, उपाध्यक्षहरुमा जेसी सन्दीप पोख्रेल, जेसी स्वस्तिका धिताल, जेसी रक्षा कार्की, जेसी शिसिर तिवारी चयन भएका छन् ।

त्यसैगरि निर्देशकहरुमा जेसी अजित कुँवर, जेसी प्रद्युम्न प्याकुरेल, जेसी सम्राट अधिकारी र जेसी सुस्मा गुरुङ चयन भएका छन् ।

वर्ष २०२३ का अध्यक्ष जेसी क्षितिज सापकोटाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले