तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी समितिको अध्यक्षमा पिया

Devghat Online

शेयर गरौ

दमौली, पुस १८

तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको अध्यक्षमा रोशनी पिया चयन भएकी छिन् ।

मंगलबार सम्पन्न समितिको २८ औं बार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट पियाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा संगिता प्रधान, सचिवमा बिमला श्रेष्ठ, कोषाध्यक्षमा कल्पना भट्टराई निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा रस्मिला पिया, सपना श्रेष्ठ, ज्ञानु श्रेष्ठ, सुशिला श्रेष्ठ, मन्जु पिया, रफत साना मियाँ, सहिदा खातुन, मुन्नि खातुन, गिता लम्साल र कमला गुरुङ सर्बसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले