रुखबाट खसेर एकको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, पुस १८

रुखबाट खसेर भिमादका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडाका ६५ बर्षिय मनहर्ष राना रहेका छन् ।

बुधबार दिउँसो भिमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडाका राना आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडी घाईते भएकोमा तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा ल्याई उपचार गराउने क्रममा उपचारको क्रममा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र