राष्ट्रपती पौडेल शुक्रबार तनहुँ आउने

Devghat Online

शेयर गरौ

दमौली, पुस १९

राष्ट्रपती रामचन्द्र पौडेल शुक्रबार तनहुँ आउने भएका छन् । भानु नगरपालिका–७ बसन्तपुर स्थित पुर्काेट माविको शतबार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रपती पौडेल आउन लागेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरबाट ११ बजे विद्यालयमा आईपुग्ने राष्ट्रपती पौडेल उक्त विद्यालयको शत बार्षिकोत्सव समारोहको उद्घाटन र सम्बोधन पश्चात १२.३० बजे फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतीको स्वागतकोलागि विद्यालयमा पुरै तयारी गरिएको विद्यालय परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले