अबैध रुपमा तस्करी गरिएको २२ वटा गोरु प्रहरीको नियन्त्रणमा

Devghat Online

शेयर गरौ

दमौली, चैत २६

अबैधरुपमा तस्करी गरिएको २२ वटा गोरु तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार विहान २ बजे पृथ्विराजमार्गको व्यास नपा ४ को भोर्लेटार चोकमा चेकजाँचको क्रममा बिना कागजात ट्रकमा लोड गरेर लैजाँदै गरेको अवस्था २२ वटा गोरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

सखुवासभा पाचखपन नपा–८ का मोहन सुवेदीले चलाएको बा प्र ०३ ००१ ख १४२४ नम्बरको ट्रकमा सुनसरी जिल्ला ईनख्वा नपा–८ ढाईटोलका ३२ बर्षिय महमद नजिर मिँया, झापा मेची नपा–१२ विचकामकका ४१ बर्षिय उमेश मेचे र मकवानपुर जिल्ला बकैया गाउँपालिका–९ जलजलेका २३ बर्षिय बिशाल दुलालले ट्रकमा लोड गरी ल्याएको २२ वटा गोरुहरू फेला परेको आवश्यक कागजात पेश गर्न नसकेको हुँदा जाँचबुझ गर्नु पर्ने भएकोले उक्त गोरु श्री मुक्तिनाथ शुक्लागण्डकी च्वनधाम शुक्लागण्डकीमा रहेको कान्जीहाउसमा पठाईएको एसपी बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता