घिरिङमा क्षयरोगको खोजपडताल शिविर हुने

Devghat Online

शेयर गरौ

घिरिङ, चैत २९

घिरिङ गाउँपालिकाको आयोजनामा क्षयरोग खोजपडताल (स्कृनिङ्ग) तथा रक्त चाप तथा सुगर परिक्षण शिविर संचालन हुनेभएको छ।

घिरिङ गाउँपालिका -४ सामुदायिक स्वास्थ्य इकाई गडौलिटारमा बैशाख ३ गते सोमबार बिहान १० बजे देखि ४ बजे सम्म शिविर संचालन रहने घिरिङ गाउँपालिकाले सुचना जारी गरेको छ।

उक्त शिविर बाट शंकास्पद क्षय रोगीको खकार जाँच गरिने, ४० बर्ष माथिका विरामीहरूको रक्तचाप र सुगर परिक्षण गरिने तथा स्वास्थ्य परामर्श प्रदान गरिने जस्ता सेवा हरू रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी