एमाले व्यास नगरले नयाँ वर्षमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

Devghat Online

शेयर गरौ

दमौली, चैत ३०

नव वर्ष २०८१ को अवसरमा नेकपा एमाले व्यास नगर कमिटिको आयोजनामा बैशाख १ गते शनिबार पार्टी कार्यालय दमौलीमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

सो कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली लगायत नेकपा एमालेका केन्द्रीय स्तरका नेताहरुको सहभागिता रहनेछ ।

उक्त कार्यक्रममा सहभागिताकोलागि नेकपा एमालेका नेता, कार्यकर्ता तथा सुभेच्छुहरुलाई आमन्त्रण गरिएको नेकपा एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता