बाबुको हत्या गरेको आरोपमा पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ७

७६ बर्षिय बाबु रापबहादुर विकको हत्या गरेको आरोपमा म्याग्दे गाउँपालिका–६ का २६ बर्षिय दिपक विकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

दिपकले हाल शुक्लागण्डकी नपा–९ घारी स्थित छोरीको घरमा बस्दै आएका वुवा रापबहादुरलाई बैशाख ७ गते शुक्रबार दिउँसो धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपित दिपकलाई तत्कालै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दिपक कुमार रायले जानकारी दिए ।

घरायसी विवादमा दिपकले बाबुको हत्या गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको डिएसपी रायले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान सुरु भएको डिएसपी रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले