अधिवेशनमा निर्वाचन कार्यको लागि सात सदस्यिय निर्वाचन समिति

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २८

नेकपा एमालेको आजबाट दशौं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि हुने निर्वाचन प्रक्रिया सम्पन्न गर्न सात सदस्यिय निर्वाचन समिति मनोनयन गरिएको छ । नेकपा एमाले केन्द्रीय निर्वाचन समितिका अध्यक्ष बिजय सुब्बाले तनहुँ जिल्लाको निर्वाचन सम्पन्न गर्नकोलागि सात जनालाई मनोनयन गरेका छन् ।

एमालेका अनुसार प्रमुख निर्वाचन अधिकृतमा पदमलाल लामिछाने तथा निर्वाचन अधिकृतहरुमा विजयकुमार श्रेष्ठ, पुष्प खनाल, सोमकान्त पाौडेल, भगवान त्रिपाठी, विजय खनाल र ज्योतीप्रकाश तिमिल्सिना तोकिएका छन् ।

उनीहरुलाई निर्वाचन प्रक्रियालाई स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्ने जिम्मेबारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।