को को मनोनित भए एमालेको जिल्ला अधिवशेनको प्रतिनिधि ?

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २८

नेकपा एमाले तनहुँको आज देखी दमौलीमा हुने दशौं जिल्ला अधिवेशनको लागि जिल्लाभरबाट २८ जना प्रतिनिधि मनोनित भएका छन् । विहिबार सम्पन्न जिल्ला कमिटिको बैठकले उक्त प्रतिनिधि मनोनित गर्ने निर्णय गरेको थियो ।

मनोनित भएका प्रतिनिधिहरुमा आबुँखैरेनी ३ का उपेन्द्र देवकोटा, भानु १ का खेमलाल थापा, भानु ९ का गिता अधिकारी, भानु १२ का कल्याणविक्रम अधिकारी, व्यास ४ का आरसी पण्डित, व्यास ३ का माधवप्रसाद अधिकारी, व्यास ७ का बिनोद न्यौपाने, व्यास १२ का इन्द्रबहादुर राना, व्यास १४ का दिलबहादुर थापा, बन्दिपुर १ का इन्द्रबहादुर कुँवर, बन्दिपुर ५ का हरिबहादुर सुनार, देवघाट ५ का कृष्णराज कडेंल रहेका छन् ।

यसैगरि म्याग्दे १ का आर खनाल, म्याग्दे २ का श्यामलाल श्रेष्ठ, म्याग्दे ७ का फुलमाया नेपाली, म्याग्दे ७ का बसन्तकुमार श्रेष्ठ, शुक्ला ४ का कलुबहादुर भुजेल, शुक्ला ५ का बलबहादुर शाही, शुक्ला ७ का विमल जिसी, शुक्ला ८ का रामबहादुर महत, शुक्ला ११ का फुलमाया वाग्ले र शालिकराम भट्टराई, भिमाद ३ का पदमराज सेन, भिमाद ४ का माधव थापा, भिमाद ६ का धर्म खनाल, भिमाद ७ का जिम राना मगर, घिरिङ १ का बसन्तबहादुर दरै र घिरिङ ३ का रणबहादुर गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।