सोमबारसम्म छानबिन समिति गठनबारे निर्णय लिन काँग्रेसको आग्रह

Devghat Online

शेयर गरौ

काठमाडौँ, वैशाख ३०।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनबारे निर्णय लिन सत्तारुढ दलहरूलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार दिउँसो २ बजेसम्म  समय दिएको छ । सोमबार दिउँसो २ बजेसम्म छानबिन समिति गठनको निर्णय लिन सत्तारुढ दलहरुलाई कांग्रेसका प्रमुख कांग्रेस सचेतक रमेश लेखकले आग्रह गरेका हुन् ।

जेठ १ गते दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठक राखिएको छ ।उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।  सभामुख देवराज घिमिरेले आज  दलका प्रमुख सचेतकहरूलाई संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न बोलाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।