लायन्स क्लव अफ तनहुँ भानुभक्तको अध्यक्षमा श्रेष्ठ

Devghat Online

शेयर गरौ

दमौली, असार १७

लायन्स क्लव अफ तनहुँ भानुभक्तको बर्ष २०२४÷२५ को अध्यक्षमा हर्षमान श्रेष्ठ चयन भएका छन् । अध्यक्ष श्रेष्ठको पदहस्तान्तरण तथा पदस्थापना कार्यक्रम सोमबार सम्पन्न भयो ।

क्लवका वर्ष २०२३÷२४ का अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वर्ष २०२४÷२५ को अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गरिएको थियो । वर्ष २०२४÷२५ को प्रथम उपाध्यक्षमा बलभद्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष देव रसाइली, तृतीय उपाध्यक्ष महेन्द्र थापा, सचिबमा महेन्द्र गिरि तथा कोषाध्यक्षमा रन्जित शाह चयन भएका छन् ।

पस्थापनको अवसरमा नयाँ कार्य समितिले म्याग्दे गाउँपालिका–१ बाख्रे स्थित कुल ज्योती प्राविमा स्टेसनरी सामाग्री बितरण गरि बर्षको नयाँ काम गर्ने प्रतिज्ञा अध्यक्ष श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि