आबुँखैरेनीमा चिया खेती

Devghat Online

शेयर गरौ

दमौली, असार २०

आबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्क बतासे डाँडामा चिया खेती गरिएको छ ।

आबुँखैरेनी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कृषि पर्यटनका लागि चिया बगान स्थापना कार्यक्रम अन्तर्गत वडा नम्बर ६ को हिलेखर्क बतासे डाँडामा चियाको बेर्ना रोपिएको गाउँपालिकाले जनाएको छ ।

विहिबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा करिब १५ रोपनी क्षेत्रफलको जग्गामा पहिलो चरणमा ४२ सय चियाको बेर्ना रोपण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।