जंगली च्याउ खाँदा तिन जना विरामी

Devghat Online

शेयर गरौ

दमौली, असार २२

जंगली च्याउ खाँदा घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्तीमा तिन जना विरामी भएका छन् । विरामी पर्नेहरुमा घिरिङ गापा– १ पुट्टार का ६० बर्षिया लिला माया बिक, सोही ठाउँकी ४० बर्षिया कमला विक र १५ बर्षिया अनिता विक रहेका छन् ।

शनिबार दिउँसो जंगली च्याउ सेवन गरेपछि उनीहरु बिरामी परेका छन् । उनीहरुको धुलिखेल अस्पताल पुट्टारमा प्राथमिक उपचार भई थप उपचारकोलागि मेट्रो सिटी अस्पताल पाल्पा रामपुर रिफर गरिएको प्रहरी चौकी पुट्टारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले