आबुँखैरेनीमा गाँजा खेती नष्ट (तश्विरहरु सहित)

Devghat Online

शेयर गरौ

दमौली, असार २५

आबुँखैरेनी गाउँपालिकाको वडा नम्बर ५ को छिम्केश्वरी र ६ हिलेखर्कमा प्रहरीले गाँजा खेती नष्ट गरेको छ ।

मंगलबार बिहान हिलेखर्क र छिम्केश्वरीमा अन्दाजी ७ रोपनी क्षेत्रफलमा आफै उम्रिएको गाँजाको अन्दाजी ३ हजार ५ सय बोटहरु फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपककुमार रायले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण