म्याग्दे गाउँपालिकाद्वारा कृषकहरुलाई अनुदानमा उपकरण वितरण

Devghat Online

शेयर गरौ

दमौली, असार २५

म्याग्दे गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पशुपालन गर्ने कृषकहरुलाई उपकरण उपलब्ध गराएको छ ।

पशु सेवा उपशाखाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत दिगो पशुपालन तथा कार्य यन्त्रीकरणको लागि यन्त्र तथा उपकरण ५० अनुदान कार्यक्रम अन्तर्गत ४१ जना कृषकहरू लाभन्वित भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा.विनय शाहले जानकारी दिए ।

जसमा लागत मूल्य कायमपछि कृषक आफैले खरिद गरी ल्याएको ६४ वटा काउम्याट, १४ वटा च्याप कटर, नौवटा ब्रस कटर र चारवटा ग्रेन्डर मेसिन रहेको छ । उक्त ५० प्रतिशत अनुदान रकम सेवाग्राहीहरूलाई बैंकिङ प्रणाली मार्फत अनुगमन पश्चात भुक्तानी गरिसकिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता