पुष्पलाल स्मृति दिवसमा एमाले व्यास नगरले रक्तदान कार्यक्रम गर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन ४

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा नेकपा एमाले व्यास नगर कमिटिले रक्तदान कार्यक्रम गर्ने भएको छ ।

एमाले व्यास नगर कमिटिको विहिबार सम्पन्न सचिवालय बैठकले पुष्पलाल स्मृति दिवसको अवसरमा यही साउन ७ गते सोमबार विहान ७.३० बजे अनसन चौतारीमा रक्तदान कार्यक्रम कार्यक्रम गर्ने निर्णय गरेको एमाले व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डेले बताए ।

उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न अध्यक्ष पाण्डेले एमालेका नेता तथा कार्यकर्ता तथा अन्य सुभेच्छुक तथा सर्वसाधरणहरुमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण