करेन्ट लागी १ जनाको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, साउन १३

व्यास नपा–१ भादगाउँमा आईतबार बिहान करेन्ट लागी १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा व्यास नगरपालिका–१ लिचीघारी स्थित हाउजिङमा बस्दै आएका ४० बर्षिय शिव अधिकारी रहेका छन् ।

घरमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर सख्त घाइते भएका अधिकारीको उपचारको क्रममा दमौली अस्पतालमा ल्याउँदा चिकित्सले मृत घोषणा गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।