कक्षा १२ को नतिजा: देवघाटमा सामुदायिक विद्यालय तर्फ कालिका मावि र विद्यार्थी तर्फ पार्वती माविकी सुनिता प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, साउन १९

विहिबार सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार देवघाट गाउपालिकाका सामुदायिक विद्यालय तर्फ वडा नम्बर ५ को कालिका मावि प्रथम भएको छ । उक्त विद्यालयका ८०. ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैगरि क्रमश: आदर्श मावि देवघाट- २ खाल्टेका ७१.७३ प्रतिशत र पार्वती मावि देवघाट-१ कोटाका ६४.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै विद्यार्थी तर्फ भने पार्वती मावि कोटाकी छात्रा सुनिता गन्दर्मा मगर गाउँपालिका तर्फ सर्वोत्कृष्ट भएकि छिन् । उनले ३.३३ जिपिए प्राप्त गरेको विद्यालयका प्रअ राजु गिरीले बताए ।

 

यस्तै देवघाटका महेश संस्कृत गुरुकुल, वेदवेदाङ्ग संस्कृत गुरुकुल र परमानन्द संस्कृत गुरुकुलको कक्षा १२ को नतिजा उत्कृष्ट आएको गुरुकुलहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक