परमानन्द संस्कृत गुरुकुल देवघाटका पाण्डेय गुरुकुल तर्फ नेपाल प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, साउन १९

तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाम स्थित परमानन्द संस्कृत गुरुकुलका श्रीधर पाण्डेय कक्षा १२ को परिक्षामा संस्कृत गुरुकुल तर्फ नेपालकै प्रथम हुन सफल भएका छन् ।

शुक्रबार सार्वजानिक भएको नतिजा अनुसार पाण्डेयले ३.७६ जिपिए प्राप्त गरि संस्कृत गुरुकुल तर्फ नेपालकै प्रथम हुन सफल भएको परमानन्द संस्कृत गुरुकुलले जनाएको छ ।

परिक्षामा उक्त गुरुकुलबाट सहभागी अन्य विद्यार्थीहरुले पनि न्युनतम ए प्लस र ए ग्रेड ल्याउन सफल भएको गुरुकुलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती