दुईपिप्लेमा तीज गीत प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १२

नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल इकाईको आयोजनामा आगामी भदौ २१ गते मध्यनेपाल नपा–४ दुईपिप्ले बजारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार, द्वित्तिय हुने टिमलाई १५ हजार, तृतिय हुनेलाई ५ हजार तथा सान्त्वना हुने टिमलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल इकाईका अध्यक्ष रमेशचन्द्र शर्माले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट नृत्यकारलाई १ हजार नगद पुरस्कार तथा सहभागी हुने टिम (बिजयी बाहेकलाई) यात्रा खर्च उपलब्ध गराइनेछ ।

प्रतियोगितामा सहभागी हुनकोलागि भदौ २१ गते बिहान १० बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने इकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।