म्याग्देमा उपभोक्ता समितिका पदाधिकारीलाई उपभोक्ता अनुशिक्षण कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ मा सन्चालन हुने आयोजनाहरुको बारेमा उपभोक्ता समितिका पदाधिकारी र टोल विकास संस्थाका अध्यक्षहरुको लागि उपभोक्ता अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

वडा नम्बर १ का उपभोक्ता समितिका पदाधिकारी र टोल विकास संस्थाका अध्यक्षहरुको लागि आयोजित अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आयोजना सन्चालन गर्दा प्रभावकारी रुपमा सन्चालन गर्नुपर्ने बताए ।

वडा नम्बर १ का अध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका इन्जिनियर शिव ज्ञवाली र आर्थिक प्रशासन शाखाका प्रमुख शिवजी थापाले आयोजना सन्चालनको बारेमा सहिजरणका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता