रुख काट्ने क्रममा च्यापीएर १ को मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

तनहुँ भिमाद नगरपालिका वडा नम्बर ६ रंगशाला नजिकै सिसौ घारीमा रूख काटी डोरीले तान्ने क्रममा उक्त रुखले च्यापीएर भिमाद नगरपालिका–६ मालेबगर का ५८ बर्षिय सेर बहादुर कुमालको मृत्यु भएको छ ।

रूखले च्यापी कुमाल घाईते भएकोमा उनको प्राथमिक श्वास्थ्य केन्द्र भिमादमा उपचारको क्रममा मृत्यु भएको, उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४